शरदपुर माध्यमिक विद्यालयकाे टाेल टाेलमा सिकाइ अभियान सुरु
३)वनदेवी मध्यवर्ती वन उपभाेक्ता कार्यालय ४)शिव पान्चाङ्ग मन्दिर,मखन चाेक ५)विद्यालय भवन, प्राविधिक व्लक रहेका छन् भने समय केन्द्र नं.१ देखि ४ सम्म विहान ७:०० वजेदेखि १०:०० वजेसम्म भने विद्यालय भवनमा विहान १०:०० वजेदेखि सुरु हुनेछ। जुन जुन विद्यार्थीकाे पायक जुन नजिक पर्दछ साेहि केन्द्रमा जान समेत जानकारी गराएकाे छ । उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ भने प्राविधिक तर्फ Diploma in Civil Engineering र Diploma in Geometric Engineering का कक्षाहरु समेत संचालमा रहेका छन् । अन्य विद्यालयमा पढिरहेका र यसै शैक्षिक सत्रमा कक्षा नर्सरी देखि ९ सम्म भर्ना भई पढ्न चाहने भाईवहिनिहरुका लागि शरदपुर माध्यमिक विद्यालयमा गइ आफ्नाे नाम टिपाउन र यदि विद्यालय आउन सम्भव नभए विद्यालयकाे website www.sharadpurmavi.edu.np मा गई अनलाइन फाराम भर्न समेत अनुराेध गरेकाे छ ।
भरतपुर —९ शरदपुरमा रहेकाे शरदपुर माध्यमिक विद्यालयले आज मिति २०७७-०३-२४ गतेवाट टाेलटाेलमा सिकाइ अभियान सुरु गरेकाे छ ।Covid-19 काे महामारीकाे कारणले पठनपाठन अवरुद्घ भएकाे अवस्थामा यस विद्यालयले ५ वटा क्षेत्र निर्धारण गरि टाेलटाेलमा सिकाई अभियान संचालन गरेकाे हाे।विद्यालयमा उपलब्ध शिक्षकहरुलाइ ५ समूहमा वाडी ५ केन्द्रमा आजदेखि पठाएकाे हाे । विद्यालय सेवाक्षेत्र रहेका ५ केन्द्रहरुमा
१)ज्याेति युवा क्लव, गाैरीगञ्ज भवन
२)त्रिपुरेश्वर शिव मन्दिर,भरतपुर-९३)वनदेवी मध्यवर्ती वन उपभाेक्ता कार्यालय ४)शिव पान्चाङ्ग मन्दिर,मखन चाेक ५)विद्यालय भवन, प्राविधिक व्लक रहेका छन् भने समय केन्द्र नं.१ देखि ४ सम्म विहान ७:०० वजेदेखि १०:०० वजेसम्म भने विद्यालय भवनमा विहान १०:०० वजेदेखि सुरु हुनेछ। जुन जुन विद्यार्थीकाे पायक जुन नजिक पर्दछ साेहि केन्द्रमा जान समेत जानकारी गराएकाे छ । उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ भने प्राविधिक तर्फ Diploma in Civil Engineering र Diploma in Geometric Engineering का कक्षाहरु समेत संचालमा रहेका छन् । अन्य विद्यालयमा पढिरहेका र यसै शैक्षिक सत्रमा कक्षा नर्सरी देखि ९ सम्म भर्ना भई पढ्न चाहने भाईवहिनिहरुका लागि शरदपुर माध्यमिक विद्यालयमा गइ आफ्नाे नाम टिपाउन र यदि विद्यालय आउन सम्भव नभए विद्यालयकाे website www.sharadpurmavi.edu.np मा गई अनलाइन फाराम भर्न समेत अनुराेध गरेकाे छ ।


0 Comments:
Post a Comment