नमस्कार, मेरो नाम नवराज पोखरेल हो ।मेरो घर भरतपुर मा छ । मैले यो व्लग विशेष गरी सूचना प्रविधिसंग नजिकिदै गर्दा सिक्नको लागि तयार गरेको थिएँ तर कोरोना महामारीले आक्रान्त पारिरहँदा कक्षागत विषयहरु पनि राखेको छु, आशा छ यसले सिकाईमा केहि सहयोग गर्नेछ ।
म कुनै वेवसाईट वनाउने मानिस होईन तर अपडेट हुनुपर्छ भन्ने मान्यताअनुसार मैले यो तयार गरेको हुँ ।तथापि कसैलाई सिक्न चाहेमा म सशजीकरणको लागि समेत तयार छु।
म कुनै वेवसाईट वनाउने मानिस होईन तर अपडेट हुनुपर्छ भन्ने मान्यताअनुसार मैले यो तयार गरेको हुँ ।तथापि कसैलाई सिक्न चाहेमा म सशजीकरणको लागि समेत तयार छु।

0 Comments:
Post a Comment