अत्यन्तै जरुरी सूचना

यदि तपाईलाई यो ब्लगमा विज्ञापन गर्ने चाहना छ भने मोवाईल नम्वर ९८०६८२१९७३ वा ईमेल ठेगाना nischal930@gmail.comमा सम्पर्क गर्न सक्नुहुनेछ।

Friday, 29 May 2020

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

Share:

0 Comments:

यदि तपाईलाई यो ब्लगमा विज्ञापन गर्ने चाहना छ भने मोवाईल नम्वर 9845365008 वा ईमेल ठेगाना nischal930@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ
Copyright © लोकसेवा तयारी | Design by:- Nabaraj Pokharel |